Breaking News

दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण शान्ति मिसनको एक सहित ५२ जना सर्वसाधारणको मृत्यु ६४ जना घाइते

१५ माघ, काठमाडौं । दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ ।...

जोर्डन र सिरियाको सीमा नजिक अमेरिकी सैन्य बेसमा ड्रोन हमलामा तीन जना अमेरिकी सैनिकको मृत्यु

जोर्डन । जोर्डन र सिरियाको सीमा नजिकै रहेको अमेरिकी सैन्य बेसमा भएको ड्रोन हमलामा कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते...

मालदिभ्सको संसदमा विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते

१५ माघ, एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् ।...

संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथिको प्रतिबन्धको संकेत

वाशिङ्टन, माघ १३ गते । भेनेजुएलाको सर्वोच्च अदालतले यस वर्षको निर्वाचनका लागि उम्मेदवार विपक्षी राष्ट्रपतिलाई अयोग्य ठहराएपछि अमेरिकाले शनिबार चेतावनी दिएको छ। उम्मेद्वार मारिया कोरिना मचाडोमाथि...

रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना विमानमा सवार सबै ७४ जनाको मृत्यु

११ माघ, काठमाडौं । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार...

उत्तर कोरियाले तीव्र रुपमा आणविक हतियार परीक्षण गरेसँगै किम जोङ उनको मनसायबारे बहस सुरु

एजेन्सी । विश्व इजरायल र प्यालेस्टाइन, रुस र युक्रेन तथा हुथीसँगको युद्धमा व्यस्त भइरहेको अवस्थामा उत्तर कोरियाले निरन्तर आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले...

अफगानिस्तानमा एयर एम्बुलेन्स विमान दुर्घटना ६ जनामध्ये चार जना जीवितै फेला

८ माघ, काठमाडौं । अफगानिस्तानमा दुर्घटना भएको एयर एम्बुलेन्समा सवार ६ जनामध्ये चार जना जीवितै फेला परेका छन् । अन्य दुई जनाको अवस्था थाहा हुन...

चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु

हेनान । चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको छ...

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन रुससँग आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन आग्रह गरेका छन् । साथै, उनले भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गरिदिनसमेत आग्रह...

इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा ७ हमास लडाकूको मृत्यु

दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा ७ हमास लडाकूको मृत्यु भएको इजरायली रक्षा बलले शुक्रबार जनाएको छ । मारिएकामध्ये...