Breaking News

कर्मालयको दशौं संस्करण कृषि र खाद्य इन्जिनियरिङमा आधारित

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्टले आयोजना गर्ने कर्मालयको दशौं संस्करण सुरु भएको छ । इन्जिनियरिङ विधा...

पशुमा बाँझोपनको कारण र व्यवस्थापन

किसानका लागि पशुको नियमित प्रजनन निकै महत्त्वपूर्ण हुन्छ । पशुमा ढिलो आउने परिपक्वता, बाछोबिना लामो समयसम्म दूध दिने, बारम्बार हुने गर्भपतन जस्ता समस्याले प्रायः सबै...

गोरु पालनतर्फ किसानलाई आकर्षण अनुदान

पर्वत । बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ...

बजार नपाएपछि म्याग्दीमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थाले

११ कात्तिक, म्याग्दी । बजार नपाएपछि म्याग्दीमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि...

नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने

काठमाडौँ । नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो । भारतीय सञ्चार...

किसानलाई धान भित्र्याउन चटारो

ढोरपाटन । यहाँका किसानलाई धान भित्र्याउन चटारो परेको छ । उनीहरुलाई खेतभरि पहँेलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पिर समेत परेको छ ।...

हुम्लाको आयोजनामा कोदो बाली विकास एवं प्रवद्र्धन कार्यक्रम आयोजना

१९ असोज, हुम्ला । कृषि विकास कार्यालय सिमकोट हुम्लाको आयोजनामा कोदो बाली विकास एवं प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी...

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के अनुगमन गरेका छन्। उनले त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन...

ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने चटारोमा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भित्र्याउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ ।...

आजबाट बोइलर कुखुराको मूल्य घट्यो

२० चैत, काठमाडौं । बोइलर कुखुराको मूल्य घटेको छ । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मंगलबारदेखि लागु हुनेगरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा...