बालुवाटारमा दुई अध्यक्षबीच छलफल जारी

३१ असार, काठमाण्डौ । नेकपामा देखिएको विवाद अझै पनि सुल्झिएको छैन । यसैको छलफलका लागि भनेर दुईै अध्यक्ष बिच दिनहुँजसो बार्ता संवाद र छलफल भए पनि अझ पनि निकास दिन सकेको छैन । आज बुधबार पनि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

नेकपा दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल भइरहेको
छ ।

दुवै अध्यक्षका आ–आफ्ना अडानका बिच सहमति खोज्नका लागि भन्दै जारी पार्टीको स्थायी समिति बैठक लगातार स्थगित हुँदै साउन २ गतेसम्मका लागि सारिएको छ ।