काठमाडौँ । नेपाली कांग्रेसको मंसिरमा बसेको केन्द्रीय कमिटी बैठकले आउँदो पुस २७ देखि २९ सम्म पार्टीको १५ औँ महाधिवेशन तोकेको भएपनि सो मितिमा नसकिने भएपछि आज पुनः सो मितिलाई उल्टाउँदै आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका ल्याउदै आज बसेको कार्यसम्पादन समितिको बैठकले पारित भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन समिति बैठकमा प्रस्ताव गरेको कार्यतालिका पारित भएको
हो ।

