Breaking News

ओली १५६ ईश्वर ६७, शंकर ११५, सुरेन्द्र १०८ मतगणना जारी

३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।
अरु पदाधिकारी र सदस्यहरुको मतपरिणाम आउन थालेको छ ।

प्रारम्भिक मत परिणाम

अध्यक्ष
• ईश्वर पोखरेल — ७४
• केपी शर्मा ओली — १५७

उपाध्यक्ष
• अरुण नेपाल — ३८
• गुरु प्रसाद बराल — १०९
• गोकर्ण राज विष्ट — १३३
• टंक प्रसाद कार्की — ४३
• पर्शुराम मेघी गुरुङ — ४७
• पृथ्वी सुव्वा गुरुङ — १७१
• भीम प्रसाद आचार्य — २७
• रघुजी पन्त — १२३
• रामबहादुर थापा ‘बादल’ — १५३
• विन्दा पाण्डे — ९८
• विष्णु प्रसाद पौडेल — १७३

महासचिव
• शंकर पोखरेल — ११५
• सुरेन्द्र प्रसाद पाण्डे — १०८

उपमहासचिव
• आनन्द प्रसाद पोखरेल — ७१
• योगेश भट्टराई — १४०
• रघुवीर महासेठ — १२६
• राजेन्द्र प्रसाद गौतम — २६
• लेखराज भट्ट — १४७
• विष्णु प्रसाद रिमाल — १०५
• वैजनाथ चौधरी — ५४

सचिव
• अग्नि प्रसाद खरेल — ७७
• इन्द्रलाल सापकोटा — ४१
• कर्णबहादुर थापा — ९३
• कृष्ण गोपाल श्रेष्ठ — ५९
• खगराज अधिकारी — १३२
• गोकुल प्रसाद बास्कोटा — १०४
• छविलाल विश्वकर्मा — १४५
• ठाकुर प्रसाद गैरे — ९३
• पद्मा कुमारी अर्याल — १५२
• पुरुषोत्तम पौडेल — ४९
• पेम्बा लामा — ५०
• भानुभक्त ढकाल — १०७
• महेश बस्नेत — १४८
• यमलाल कँडेल — १२८
• रचना खड्का — ८३
• राजन भट्टराई — ११३
• लालबाबु पण्डित — ७३
• विनोद प्रसाद ढकाल — ८२
• शेरधन राई — १४१
• हिक्मत कुमार कार्की — १३८