Breaking News

नेकपा एमालेले ११औं महाधिवेशन लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशन आउँदोे मंसिर २७ देखि २९ सम्म भक्तपुरको सल्लाघारीमा उदघाटन हुँदैछ । हिजो देशैभरी एकैपटक महाधिवेशनमा भालि लिने प्रतिनिधिहरु चयन भइसकेका छन । यसैको पुर्वसन्ध्यामा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेका छन् ।