Breaking News

सुर्खेतको बिउरेनी नजिकै ईभी गाडी दुर्घटनामा १७ जना घाइते

‎‎सुर्खेत । सुर्खेतको बिउरेनी नजिकै ईभी गाडी दुर्घटनामा हुँदा १७ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ।

‎‎आज बिहान क.प्र.०२००१ ख ११२९ नम्बरको ईभी गाडी दुर्घटनामा परेको थियो ।

घाइतेहरूको विवरण यस प्रकार छस्

‎‎बराहताल गाउँपालिका-४ का ३८ वर्षीय चालक हरि मल्ल कम्मरमा चोट अवस्था मध्यम
जुम्ला चन्दननाथ नगरपालिका-१ का १८ वर्षीय दीपेन्द्र दमाईस् देब्रे हातमा चोट, अवस्था सामान्य।

‎‎जुम्ला सिंजा गाउँपालिका-५ का २८ वर्षीय महेन्द्र शाहीस् बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।

‎‎सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ का ३८ वर्षीय लालबहादुर शाहीस् देब्रे गालामा चोट, अवस्था सामान्य।

‎‎सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ की २७ वर्षीया लक्ष्मी कठायतस् बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।

‎‎सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ का ३८ वर्षीय नरेश शाहीस् नाकमा चोट, अवस्था सामान्य।

‎‎सुर्खेत लेकबेशी नगरपालिका-६ का ३५ वर्षीय पर्शुराम घर्ती मगरस् देब्रे कुममा चोट, अवस्था सामान्य।

‎‎दैलेख दुल्लु नगरपालिका-६ का २३ वर्षीय शम्शेर खड्कास् बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।

‎‎देउती नर्सिङ होम अस्पताल सुर्खेतमा उपचार भइरहेका घाइतेहरूस्

‎‎दैलेख दुल्लु नगरपालिका-११ का ३० वर्षीय लक्ष्मण कार्कीस् टाउकोमा चोट, अवस्था सामान्य।

‎‎जुम्ला सिंजा गाउँपालिका-३ की २४ वर्षीया राज्य लक्ष्मी हमालस् दुबै हातखुट्टामा सामान्य चोट।

‎‎दैलेख दुल्लु नगरपालिका-१० का २६ वर्षीय गणेश योगीस् दुबै हातमा चोट, अवस्था सामान्य।

‎‎कालिकोट पचाल झरना गाउँपालिका-३ का २२ वर्षीय रोशन बि।क।स् घाँटीमा चोट, अवस्था सामान्य।

‎‎जुम्ला सिंजा गाउँपालिका-४ का २२ वर्षीय ऐन रोकायस् छातीमा चोट, अवस्था सामान्य।

‎‎जुम्ला सिंजा गाउँपालिका-१ की १६ वर्षीया रक्षा धितालस् दुबै हातमा चोट, अवस्था सामान्य।

‎‎जुम्ला सिंजा गाउँपालिका-५ की २२ वर्षीया बिष्णु शाहीस् टाउको, हात र खुट्टामा चोट, अवस्था सामान्य।

‎‎मुगु सोरु गाउँपालिका-९ का ३२ वर्षीय दिनेश शाहीस् छाती र टाउकोमा चोट, अवस्था सामान्य।

‎‎जुम्ला चन्दननाथ गाउँपालिका-१ का २१ वर्षीय श्री परियारस् कम्मर र हातमा चोट, अवस्था सामान्य।

‎‎घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।