Breaking News

आज साउन महिनाको अन्तिम सोमबार मठमन्दीरमा व्रतालु तथा श्रद्धालुको भिड

काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार यो महिना भगवान् शिवको महिना मानिन्छ । त्यसमा पनि सोमबार भगवान शिवजीको जन्मबार हो।

आज साउनको अन्तिम सोमबार भएकाले पनि पशुपति मन्दिर लगायत अन्य मठमन्दीरमा व्रतालु तथा श्रद्धालुको भिड लागिरहेकोे छ ।