विश्वभर चर्चित अमेरिकी रियालिटी शो को नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजन मार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदैछ।निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शो ले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेट फर्म प्रदान गर्नेछ, जहाँउनीहरूले मार्ग दर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी पाउन सक्नेछन्।
शार्क ट्याङ्क नेपालको प्रमुख प्रस्तुतिकर्ता ब्रान्डको रूपमा टीभीएस अपाचे आरटी आर १६० एसई रहनेछ, जुन उत्कृष्ट प्रदर्शन, नवीन तार अग्रताको प्रतीक हो । यो सहकार्यले नेपाली युवा उद्यमीहरू र नयाँ व्यवसायहरूलाई सम्भावनाको ढोका खोल्ने विश्वास गरिएकोछ। जसरी अपाचे आरटीआर १६० एसईले सडकमा आत्मविश्वास र शुद्धता देखाउँछ,त्यसरी नै शार्कट्याङ्क नेपालले उदाउँदा उद्यमीहरूलाई अघि बढ्न मार्ग दर्शन र अवसर दिनेछ।यी दुईको साझेदारीले नेपालका भविष्यका व्यावसायिक नेताहरूका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।
शोको पहिलो सिजनमा नेपालका पाँचजना ख्यातिप्राप्त उद्यमी तथा उद्योगपति निर्णायकको रूपमा सहभागी हुने छन्, आईएमई समूहका सह-संस्थापक तथा प्रबन्धनिर्देशक, हेमराज ढकाल, अग्नि समूहका प्रबन्धनिर्देशक, क्याबिनेटश्रेष्ठ, ज्योति समूहका निर्देशक, सौरभ ज्योति, भोईथ समूहकी प्रबन्धनिर्देशक, ऋतु सिंहवैद्य, र नाइम्बस समूहका प्रबन्धनिर्देशक, आनन्द बगरिया। यी पाँच व्यावसायिक व्यक्तित्वको अनुभव र दृष्टिकोणले देशभर नयाँ उद्यमशीलता चेतना जगाउने अपेक्षा गरिएको छ।
शोमा देखिने उद्यमीहरू जस्तै, टीभीएस अपाचे आरटीआर १६० एसई पनि सिमाना तोड्दै अघि बढ्न चाहने आत्मविश्वासी र जोसिला व्यक्तिहरूको लागि डिजाइन गरिएको हो। यसले आफ्नो सेग्मेन्टमा पहिलो पटक मल्टिपलराइडमोड्सको सुविधा ल्याएकोछ, जसले चालकलाई शहरको सहजतादेखि अप्ठ्यारो मौसम जस्ता भिन्न परिस्थिति अनुसार अनुकूल बन्न सहयोग पुर्याउँछ। नयाँ युगको चालकहरु जस्तै टर्न (बाइ( टर्न नेभिगेसन, कल अलर्ट, फ्यूल डाटा, र अटोक्यान्सल इन्डिकेटर जस्ता फिचर रहेको ब्लुटुटक्mबचतह्यललभअतक्लस्टरको साथ फोनको प्रयोग नै गर्न नपरी यो स्कुटर जहिले पनि कनेक्तेड रहन्छ।
१६०सिसी को फोर(भाल्भ, अइल( कुल्ड इन्जिनमा रेस डेराइभ्ड इघऋ टेक्नोलोजी जडान गरिएको यस बाइकले चञ्चल पिकअप र स्पोर्टीप र फरमेन्स दिन्छ।शहरको ट्राफिक हो स्वालामो दूरीको यात्रा, यस बाइकले शक्ति, शैली र अद्वितीय अनुभवमा अरूलाई पछि पार्छ।
जगदम्बा मोटर्स प्रा.लि. नेपाल माटीभीएस मोटर कम्पनीको एक मात्रआधिकारिक वितरक, दस वर्ष भन्दा लामो समयदेखि दुई पाङ्ग्रे सवारी साधन बजारमा सक्रिय रहँदै आएको छ। देशभर ११० डिलर र २८९ सर्भिस प्वाइन्ट ९ऋक्ए० भएको यो कम्पनी विश्वसनीयता र सेवा गुणस्तरमा अग्रस्थानमा छ।
शार्क ट्याङ्क नेपालले नेपाली उद्यम शीलताको सपना साकार पार्न का लागि परेको यो यात्रा, टीभीएस अपाचे र जगदम्बा मोटर्सको साथ मानवीन सोच, गति र ठूलो लक्ष्य प्राप्त गर्ने प्रेरणाको प्रतीक बनेर अगाडि बढिरहेको छ।

