१८ जेठ, काठमाडौं । आज आइतबार राजावादीहरुको आन्दोलनले अलि उग्रका साथै निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना पक्राउ परेका थिए । दिउँसो पक्राउ परेका थिए उनीहरु साँझपख ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको छ ।

