Breaking News

भित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्न थालियो

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आपत्ति जनाएका हुन् ।

विरोधीहरूले खुब संगठीत ढंगले घेराबन्दी र हमला गर्छन् । हाम्रै साथिहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ,