Breaking News

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

फागुन १९ गते संघ तथा संगठन दर्ता, फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

मतदान भने चैत ५ गते हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ।

यस्तो छ कार्यतालिका :

IMG_20250221_0009_2025_02_21_16_26_07-1740139402.jpg