Breaking News

सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस बबईमा दुर्घटना

२७ माघ, काठमाडौं । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस बबईमा दुर्घटना भएको छ ।
बस बबई पुलबाट तल खोला सेको छ । प्रहरीका अनुसार बस भारतमा लागिरहेको कुम्भ मेलातर्फ जाँदै थियो ।‘ सबै जना सकुशल नै छन्, घाइतेलाई कोहलपुर अस्पतालतर्फ पठाइएको छ प्रहरी स्रोतले बतायो ।

दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।