काठमाडौँ । नेकपा एमालेको हिजो बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।
बीआरआईका विषयमा भएका समझदारी निकै महत्त्वपूर्ण भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्ने बैठकको निष्कर्ष रहेको बताए ।