Breaking News

स्पेनले इंग्ल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको उपाधि जित्यो

२७ साउन, काठमाडौं । स्पेनले इंग्ल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको उपाधि जित्यो । पेरिस ओलम्पिकको फुटबलमा फाइनल पुगेको स्पेनले पुरुष यू(२३ टोलीले ओलम्पिक स्वर्ण पदक जितेको छ । फाइनलमा स्पेनले आयोजक फ्रान्सलाई ५(३ ले पराजित गरेको छ ।

स्पेनको फुटबलका लागि यो ठूलो उपलब्धीहरुको सूची हो । र उसको प्रतिस्पर्धी देशहरुका लागि भने यो चिन्ताको विषय बन्न सक्छ ।