Breaking News

नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिताको समूह ए बाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिता २०२४ मा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह ए बाटै बाहिरिएको छ ।

भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।