Breaking News

मेयर बालेन शाहको पुत्ला स्थानीयले जलाए

काठमाडौँ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको पुत्ला जलाएका छन् । स्थानीयले न्यूरोडमै मेयरको पुत्ला जलाएका हुन् ।