Breaking News

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज रातीबाट लागु हुनेगरी बढाएको
छ । जसमा पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो ।

केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ ।