जेठ ३२ सम्म लकडाउन लम्बाउने मन्त्रीपरिषद्को निर्णय

१७ जेठ, काठमाडौं । भरखरै सकिएको मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस  कोभिड-१९ को संक्रमण फैलिन नदिन लकडाउनलाई जेठ ३२ सम्म लम्ब्याउने निर्णय गरेको छ ।

आज शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।