Breaking News

नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको तेस्रो खेल हुँदै

नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको तेस्रो खेल आज हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे खेल सुरू हुनेछ।

पाँच खेलको सिरिजको दुई खेल सकिँदा दुवै टिमको एक/एक अंक छ।

पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको थियो।