एमाले नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतको आजको कोेटले एमाले नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।