Breaking News

यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्रको विकास यही सरकारले काम गर्छ

काठमाडौँ । भरतपुर महानगरले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को आज चितवनको नारायणी नदी किनारामा गरेको कार्यक्रममा बोल्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार निरन्तरता रहने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन सरकार कायमै रहने र आगामी पर्यटन विकास यही सरकारले गर्ने पनि बताए । ‘यो गठबन्धन सरकारको निरन्तरता रहन्छ, देउवाले भने, ‘यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्रको विकासमा यही सरकारले काम गर्ने समेत बताए ।

सभापति शेरबहादुर देउवा