Breaking News

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय निर्धारण

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् ।