कर्णालीमा पनि पस्यो कोरोना दैलेखका ३५ वर्षे पुरुषमा कोरोना संक्रमण

५ जेठ, सुर्खेत । कोरोना भाइरसबाट टाढा रहेको कर्णाली प्रदेशमा पनि कोरोना भाइरस पसेको छ ।

आज बाँकेको नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिएका
छन् ।

जो संक्रमिण व्यक्ति दैलेखका ब्यक्ति दैलख आठवीसका हुन् ।