बाराममा एक जना पत्रकारलाई कोरोना संक्रमित

५ जेठ, काठमाडौं । राष्ट्को चौथो अंग बाराका पत्रकारमा कोरोना संक्रमित भएको खुलेको छ ।

आज सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको मध्यमा बाराका सोहीति एक पत्रकार भएको बुझिएको छ ।

बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।