काठमाडौँ । गएको कार्तिक १७ राती जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प गएको आज ४ दिन मात्र भएको छ तर फेरि पुन भरखर जाजरकोट नै केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।