असोज ३०, काठमाडौं । नमस्ते पे ले दशैंमा नमस्ते पे मार्फत घरबाट फर्किने उडान टिकट बकु गर्ने यात्रुलुाई क्यासब्याक प्रर्दान गनेै उद्देश्यले नयाँ अभियान सुरु गरेको छ। जस अन्तर्गत नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्ने यात्रहुरूले प्रत्येक टिकटमा तत्कालै रु.२०० को क्यास ब्याक प्राप्त गर्न सक्नेछन।
यो अभियान भोलिक कार्तिक १ देखि सुरु हुँदैछ।
उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमो कोड प्रयोग गर्नु पर्नेछ । रु.२०० को क्यासब्याक प्राप्त गर्ने यात्रहुरूले नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्नू पर्नेछ । रु.२०० को क्यासब्याकका साथसाथै, प्रत्येक उडान कर्ताले ५०० ःद्य डाटा प्याक र अभियान अवधिको अन्त्यमा १ भाग्यशाली यात्रलुे आफ्नो अको खरिदमा ५० प्रतिशत छुट पाउनेछन् ।
नमस्ते पे प्रयोग कर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुिकङ पाटनरबाट उडान टिकट खरिद गर्न सक्नेछन् ।
नमस्ते पे मार्फत नगदसहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविभधको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक बित्तिय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
Highest Cashback of NPR 200 on the booking of Flight Ticket Via Namaste Pay
Kathmandu, Ashoj 30: Namaste Pay is launching a new campaign “Highest Cashback on Return Flight Ticket NPR 200” with the objective of providing cashback to the flyers who book their return flight ticket via Namaste Pay this Dashain. The campaign is starting from 1st Kartik, 2080.
Flyers who purchase their flight tickets via Namaste Pay can get the cashback of NPR 200 in each ticket instantly. Flyers should not have to use the promocode to be eligible for cashback. Additionally, every flyer will get a 500 MB data pack and at the end of campaign period 1 lucky flyer will get 50% discount in his/her next purchase.
Namaste Pay users can purchase flight tickets at the economic rates through Namaste Pay wallet. Namaste Pay users will be able to book flight tickets from a reliable and secure booking partner.
Namaste Pay is a payment service provider, headquartered in Tripureshwor Kathmandu and is jointly promoted by Nepal Telecom and Rastriya Banijya Bank. Namaste Pay aims to provide one- stop digital payment solutions for multiple categories of goods, services, and other financial services. Namaste Pay is dedicated towards creating a cashless society, by providing modern services not only to the banked and digitally educated people but also to the unbanked masses to bring about true financial inclusion.