भरखरै काठमाण्डौं उपत्यकामा भूकम्पको पराकम्प

३० वैशाख, काठमाण्डौ । आज नेपाललाई एकै दिन ८३ जनाले कोरोना भाइरस संक्रमितले हल्याइदिएको बेला काठमाडौं उपत्यकामा भरखरै भूकम्पको धक्का महसुस गरिएको छ । अहिले भरखरै राती ११ बजेर ५४ मिटनमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो । कोरोनाले त्रास र भयभित भइरहेको बेला एकाएक भूकम्पको पराकम्मले पनि मानिसलाई हल्लाएको छ ।