बजेटले प्राथमिकतामा राखेका क्षेत्रहरू

संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेका छन्।

यी हुन् आगामी आर्थिक वर्षको बजेटले प्राथमिकतामा राखेका क्षेत्रहरूः

– कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास

– लगानी प्रवर्दन औद्योगिक विकास र व्यापार सन्तुलन

– सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा

– गुणस्तरीय भौतिक पूर्वाधार निर्माण

– डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन

– वातावरण संरक्षण, जलवायु परवर्तन र विपद् व्यवस्थापन

– मानव संसाधन विकास र रोजगारी सिर्जना

– वित्तीय क्षेत्र सुधार

– वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार

– सार्वजनिक वित्त प्रणालीमा सुधार