राष्ट्रपति रामचन्द्र पौडेलको शपथ कार्यक्रम १ बजे

२९ फागुन, काठमाडौं । सितल निवासमा आज नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको सफथ कार्यक्रम रहेको छ भने राष्ट्रपति पौडेल आजै शीतल निवास सर्ने भएका छन् ।

पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा सर्नेछिन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व२९ फागुन, काठमाडौं । सितल निवासमा आज नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको सफथ कार्यक्रम रहेको छ भने राष्ट्रपति पौडेल आजै शीतल निवास सर्ने भएका छन् ।

पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा सर्नेछिन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।सभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।