Breaking News

निको भएकर घर फर्किएकालाई पुनः संक्रमित

२३ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमित भएर निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुनः संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो ।
रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *