काठमाडौंको जडिबुटीमा सत्ता गठबन्धनको अन्तिम चुनावी सभा

सत्ता गठबन्धनले आज काठमाडौंको जडिबुटीमा गरेको अन्तिम चुनावी सभाको आयोजना गरेको छ । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं क्षेत्र नम्बर २ द्वारा आयोजित सभामा नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत, नेपाली काँग्रेसका नेताहरूले सम्बोधन थिए । आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले चुनाव प्रचारप्रसार गर्न नपाइने भएकाले आज सत्तागठबन्धनले अन्तिम जनसभा गरेको थियो ।