२२ वैशाख, काठमाडौं । संघीय संसदको महासचिव नियुक्त गर्न डा. भरतराज गौतमको नाम सिफारिस भएका छन् । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन् । ।