झापाको गौरादहमा गोली चल्यो एकजना गम्भीर घाइते

१ कात्तिक, काठमाडौं । झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

गोली हान्ने व्यक्तिले पनि केहिवेरपछि आफैंलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाले बताएको छ ।

दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको छ ।