आजको तरकारी र फलफूलको मुल्य सूची यस्तो छ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ ।

सोमबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १७२ रुपैयाँ ५० पैसा र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली १०६ रुपैयाँ ६७ पैसा, कागती २४७ रुपैयाँ ५० पैसा, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ