जनताले जनमत ब्यक्तिलाई प्रधानमन्त्री बनाउन होइन, नेकपा पार्टी लाई दिएका हुन्

विश्व मानव जगत कोरोना भाईरस कोभिड–१९ बाट आक्रान्त भईरहेको वेला दिनप्रतिदिन भयावहको स्थिति बढी रहेको छ । हालसम्म कोभिड–१९ बिरुद्ध संसारमा भ्याक्सिन बन्न सकेको छैन् । यसको असर अझै कहिले सम्म रहने हो मानव समाजमा अन्यौल कायमै छ । यसैका कारण विश्व अर्थतन्त्रमा ठुलो असर पर्ने देखिन्छ । जसको प्रभाव हाम्रो देशमा नर्पला भनेर हामी कल्पना सम्म पनि गर्न सक्दैनौं । यस्तो विसम परिस्थतिमा पनि हाम्रो नेपाल कम्युनिष्ट पार्टीको सरकारले देश, जनता र राष्ट्रको हितमा काम नगरी आफ्नो व्यक्तिगत स्वार्थमा डुवेर काम गर्नु कस्तो विडम्वना हो ।
नेपालमा जब राणाशासनको अन्त्य गर्न वुर्जुवा पार्टीले सक्दैनन्, भन्ने धयका साथ सर्वहारा, श्रमजिवि वर्गले चाहेको समाजवादी सत्ता स्थापना गर्न २००६ वैशाख १० गते कमरेड पुष्पलालले मुक्तीको झण्डा उठाउदै नेकपाको स्थापना गर्नु भयो । कमरेड पुष्पलालले परिकल्पना गरेको पार्टी र समाजवादलाई पनि पार्टी बाहिर र पार्टी भित्रबाट अनेकन षड्यन्त्र गरियो । पुष्पलाल विरुद्ध २००८ मा पार्टी भित्रका अवसरवादीहरुले अर्को षड्यन्त्रको जाल बुन्ना सम्म बुन्ने काम गरे । कम्युनिष्ट पार्टीमा “जसको नीति उसकै नेतृत्व” भन्ने सिद्धान्तको धज्जी उडाउदै नीति पुष्पलालको पास भए पनि नेतृत्व अर्केको भयो जसले गर्दा नेकपाले गतिलिन सकेन ।
२०१७ मा केशरजंग रायमाझि दरवारमा पसेर नेपाल कम्युनिष्ट पार्टी सामु चुनौति सृजना गरे । त्यसपछी कमरेड पुष्पलालले नेपाली कम्युनिस्ट पार्टीको झण्डा झुक्न नदिदै परिवर्तनको आन्दोलन अगाडि बढाउनु भयो । २०१९ मा तेस्रो महादिवेशनवाट तुलसिलाल महासचिव हुँदा नेकपामा झनै विभाजनको विजारोपण हुन पुग्यो । कमरेड तुलिसिलाल महासचिव भए पनि नेकपा पार्टी र पञ्चायत विरुद्धको आन्दोलन राम्रो सग संचालन गर्न सकेनन् सोही समयमा तुलसीलालले कुन बाटो भन्दा पुष्पलालले मुलबाटो भनेर स्मरण गराउनु भयो ।

२०४७ सालमा माले र माक्सवादीको एकतावाट एमालेको जन्म भयो भने नेकपा एमाले नेपाली कम्युनिष्ट र मुलुककै मुल प्रर्वाहको राजनीतिक शक्ति वन्न पुग्यो, २०४८ को आम निर्वाचन मार्फत देशको प्रमुख प्रतिपक्ष दल बनी सदन र सडकमा आफ्रनो बलियो भुमिका खेल्यो, जसबाट थुप्रै उपलव्धि पनि भए, २०४९ सालमा एमालेको पाँचौ महाधिवेशनमा जबजको कार्यक्रम पास भयो र मनमोहन अधिकारी अध्यक्ष तथा मदन भण्डारी महासचिवमा हुनु भयो । पार्टीका मात्र नभै नेपाली जनताका पृय जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जीबराज आश्रितको २०५० सालमा जेठ ३ गते दासढुङ्गामा हत्या गरियो ।

कमरेडहरु अहिले हाम्रो पार्टी नेकपाको सामु ठिक त्यस्तै अवस्था सिर्जना भएको छ । त्यसवाट अहिलेको नेतृत्वले पाठ सिक्नु पदैन् । यसरी पुष्पलालले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन २०२२ देखि प्रयास गरेर २०२५ मा तेस्रो सम्मेलन सम्पन्न गर्नु भयो । त्यतिखेर पनि नेकपामा अवसरबादी चिन्तन देखा नपरेका होईनन, कमरेड पुष्पलालले पार्टीलाई एकिकृत गराउन पहल गर्नु भयो । यति गर्दा गर्दैं पनि नेकपा चिराचिरामा विभाजित भयो २०२८ मा झापा विद्रोह, २०३१ चौम, मशाल २०३२ मा कोके २०३२ मा नेमकिपा हुदै, २०३५ मा माले को गठन हुन पुग्यो ।
२०३६ सालको जनमतसंग्रहमा पनि नेकपाको बिभाजनका कारण बहुदल पक्षले हार ब्यहोर्नु पर्यो, २०३९ मा मालेका महासचिव सीपी मैनालीलाई पदवाट च्युत गरि झलनाथ खनाललाई महासचिव वनाईयो, त्यस निर्णयमा प्रदिप नेपाल लगाएतका नेताको असहमति नै थियाो । २०४२ मा सेक्टर काण्ड पछि प्रचण्डको एकाएक उदय हुन पुग्यो । यसरी नेपालका कम्युनिष्ट पार्टीहरुले कयौं घुम्ति,मोड पार गर्र्दे राजतन्त्र विरोधी आन्दोलनमा हुमिए । २०४६ मा मालेको चौथो महाधिवेशनले बहुलबाद लाई पास गर्यो र मदन भण्डारी महासचिव बन्नु भयो भने, २०४६ मै वाममोर्चाको निर्माण गरि नेपाली कांग्रेस सहितको जनआन्दोलन सफल भई वहुदलीय व्यवस्थाको स्थापना
भयो ।

त्यो दुःखत घटना पछी पार्टीको बागडोर कमरेड माधब कुमार नेपालले समाल्नु भयो । नेपालले पार्टीलाई एकता वद्ध बनाउन र जनजिबिका सवालको आन्दोलन अगाडि बढाउदै २०५१ को मध्यवतिमा पार्टी मुलुकै ठुलो दल बन्यो र अल्पमतको सरकार बनाउन पुग्यो । त्यो कार्यकालमा कयौं लोकपृय कामहरु संचालन गरिए जसमा नौ सका कार्यक्रम अघि सार्यो,जस्तै वृद्ध भत्ता, आफ्नोे गाउँ आफै बनाऊ जस्ता कार्यक्रम जनता सामु अहिले पनि स्थापित छन् ।

२०४७ सालमा माले र माक्सवादीको एकतावाट एमालेको जन्म भयो भने नेकपा एमाले नेपाली कम्युनिष्ट र मुलुककै मुल प्रर्वाहको राजनीतिक शक्ति वन्न पुग्यो, २०४८ को आम निर्वाचन मार्फत देशको प्रमुख प्रतिपक्ष दल बनी सदन र सडकमा आफ्रनो बलियो भुमिका खेल्यो, जसबाट थुप्रै उपलव्धि पनि भए, २०४९ सालमा एमालेको पाँचौ महाधिवेशनमा जबजको कार्यक्रम पास भयो र मनमोहन अधिकारी अध्यक्ष तथा मदन भण्डारी महासचिवमा हुनु भयो । पार्टीका मात्र नभै नेपाली जनताका पृय जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जीबराज आश्रितको २०५० सालमा जेठ ३ गते दासढुङ्गामा हत्या गरियो ।
त्यो दुःखत घटना पछी पार्टीको बागडोर कमरेड माधब कुमार नेपालले समाल्नु भयो । नेपालले पार्टीलाई एकता वद्ध बनाउन र जनजिबिका सवालको आन्दोलन अगाडि बढाउदै २०५१ को मध्यवतिमा पार्टी मुलुकै ठुलो दल बन्यो र अल्पमतको सरकार बनाउन पुग्यो । त्यो कार्यकालमा कयौं लोकपृय कामहरु संचालन गरिए जसमा नौ सका कार्यक्रम अघि सार्यो,जस्तै वृद्ध भत्ता, आफ्नोे गाउँ आफै बनाऊ जस्ता कार्यक्रम जनता सामु अहिले पनि स्थापित छन् ।
२०५२ सालमा माओवादी पार्टीको जन्म भई जनयुद्धको सुरु भयो तर जनयुद्ध लाई बिफल बनाउन माओवादीमा पनि अवसरबादी चिन्तन देखा नपरेका होईनन,त्यस्ता कयौ क्रियाकलाप भैरहे । २०५४ मा एमालेको छैटौ महाधिवेशनवाट पार्टी विभाजन भई नेपाली जनताको आसामाथी फेरी तुषारापात परयो । २०५६ मा आम निर्वाचनले मालेको पत्तासाप र एमालेलाई दोस्रो दलमा सिमित वनायो । २०५७ मा माओबादीको दोर्सो राष्ट्रिय सम्मेलनवाट प्रचण्ड अध्यक्ष भए । नेकपा लाई एकता गर्ने निर्णय भयो भने,उता नेकपा एमालेको माओबादीसँग बार्ता गरी शान्तिपुर्ण राजनीतिमा ल्याउने र मुलुकमा शान्ति स्थापना गर्ने निर्णयले गर्दा २०५७, २०५८, २०५९ र २०६० सालमा कमरेड माधब कुमार नेपाल ले जोखिम मोलेरर भए पनि लखनउ ,सिलगुडी, दिल्ली मा प्रचण्ड लगायत शिर्ष नेता सँग बार्ता गर्नु भयो ।
त्यतिखेर पनि एमाले र माओवादी पार्टी भित्र बार्ता बिरोधि अवसरबादी चिन्तनन देखा नपरेका होईनन । त्यसैले पार्टी एकता हुन सकेन । २०५८ मा माले र एमाले एकता भै २०५९ सालमा ७ औ महाधिवेशन सम्पन्न भयो जसले माधवकुमार नेपाललाई महासचिव निर्वाचित गर्यो र अन्य कम्युनिष्ट पार्टी सँग एकता गर्न सक्ने म्याण्डेट समेत दियो । २०५९ मा पुर्वराजा ज्ञानेन्द्र बाट प्रजातन्त्रको हत्या भएपछि सात दलको प्रतिगमन विरोधि आन्दोलन चलिरहेको वेला २०६२ मा एमाले –माओवादी बिच रोल्पामा लिखित सहमति भयो । त्यसकै जकमा टेकेर सात दल र माओवादी विच १२ बुंदे सम्झौता गरियो ।
यसरी सात दल र माओवादी सहितको राजतन्त्र विरुद्धको जनआन्दोलन शसक्त बन्यो र २०६२–२०६३ आन्दोलनको सफल भयो । बैशाख ११ मा राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना हुदै २०६४ मा पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भयो । जसवाट माओवादी पार्टी ईतिहासमा ठुलो दल हुन पुग्यो । २०६४ सालमा माओवादी र एमाले एकता गर्ने वा कार्यगत एकताको प्रयास भए । पार्टीको तत्कालीन नेतृत्ववाट धेरै प्रयास गरिए पनि एमाले भित्रका अवसरवादी चिन्तन र एकता विरोधि धमिराका कारण असफल भयो ।

कम्युनिष्ट एकता र मुलुकको समृद्धीका लागी हो जसले गरिवि अशिक्षा, रोग, भोग, भ्रष्टाचार अन्त्य गरि समाजवाद मा पुग्नका लागी मार्ग तयार गरोस्, यहाँ कुनै व्यक्तीलाई प्रधानमन्त्री बनाउन उसका आसेपासे नातागोता लाई मन्त्री र सुख सयलमा रमाउन का लागी मात्र नेपाली जनताले जनमत दिएका होईनन । यो जनमत कुनै व्यक्तिलाई नभई नेपाल कम्युनिष्ट पार्टीलाई दिएका हुन्, यदी त्यो पार्टी तथा सरकार नेतृत्वले देश र जनता को भावना विरोधी काम गर्छ भने पार्टी ले जुन सुकै व्यक्ती लाई सरकारवाट फिर्ता वोलाउन सक्छ । त्यसो हुदा कसैले गोहिका आसु बगाउनमा कुनै तुक छैन् ,यदी देश जनता र पार्टीको हितमा काम गर्ने हो भने व्यक्तीगत स्वास्र्थलाई त्याग्नु पर्छ । फुटेर होईन कमिकमजोरी सुधार गरि आत्मआलोचित हुदै सत्ता तथा पार्टी निति र विधिले संचालन गर्न सकेमा यो समस्या समाधान हुन सक्दछ । पार्टी एकता बद्ध बनाउन सबैले आ–आफ्नो ठाउँबाट लाग्नु आजको आवश्यकता हो । पार्टी भित्रका अवसरवादी चिन्तन हाबिभएका महासयलाई मेरो यही सुझाव छ ।

२०६५ सालमा ८ औं महाधिवेशन सम्मन्न भयो भने २०७० मा दोस्रो संविधान सभा चुनावले एमालाई दोस्रो र माओवादीलाई तेस्रो दलमा सिमित गरायो । पहिलो पार्टी माओवादी तेस्रो पार्टी हुनुमा उसको विभाजन नै हो । २०७१ मा एमालेको ९औं महाधिवेशनले नीति माधव कुमार नेपालको पास गरि नेतृत्वमा केपि वली दियो । जसको नियती २००८ सालमा नेकपाले व्यहोर्नु परेको थियो । हो अहिले पनि त्यस्तै भएको छ पार्टी र जनताले दुख पाउनु परेको छ ।
यसरी जादा नेपाली राजनीतिकले अर्के मोड लियो । २०७४ निर्वाचनमा वाम गठवन्धन बन्यो र झण्डै दुई तिहाईको जनमत प्राप्त भई २०७५ जेठ ३ मा पार्टी एकताको घोषणाले जनतामा उत्साह छायो । नेकपाको बहुमतको सरकार बन्यो । सुखि नेपाली समृद्ध नेपालको परिकल्पना रचियो । अन्तत नेपालमा कम्युनिष्ट पार्टीले विभिन्न आरोह अवरोह पार गर्दै आएको ईतिहास हामी सामु स्पष्टै छ । विभिन्न निरंकुश साशनका विरुद्ध चाहे राणाशासन होस्, चाहे २०१७ को पञ्चायती विरुद्धको आन्दोलन, २०४६ को जनआन्दोलन होस् चाहे निरंकुश राजतन्त्र विरोधि २०६२–०६३ को जनआन्दोलनमा होस् जब जब पार्टी एकजुट हुन्छ सबै आन्दोलन सफल हुदै गएका छन् ।
जब पार्टीमा टुटफुट र विभाजन हुन्छ सबै प्राप्त उपलव्धि गुम्छ र गुमेका ईतिहास पनि छन् । पार्टीमा विगत देखी आफुले गरेको ठिक अरुले गरेको वेठीक भन्ने प्रवृती छ जो गलत छ ईतिहासको विभिन्न कालखण्डमा व्यक्ति हावि हुने पार्टी गौण ठान्ने गरेको पनि देखिन्छ । जसको उदाहरण वर्तमान हाम्रो पार्टी र सरकारको नेतृत्वले गरिरहेको छ । लाखौलाख कार्यकर्ताको चाहाना र सारा नेपाली जनताको भावना विपरित गतिविधि हुदै गएकोले फेरी नेपाली श्रमजिवि जनताका सपनाहरु माथी खेलवाड गरेको देखिन्छ । यस्तो आचरण भएको नेतृत्वमाथी सिंगो पार्टीले सोच्ने वेला आएको छ ।
ईतिहासमा पार्टी कार्यकर्ता र जनताको भावना विपरित निरन्तर गतिविधि गर्नेमाथी कार्वाही गरेको र कोही सुधारिएको कोही समाप्त भएका ईतिहास पनि छन् । त्यसैले विगतदेखि कम्युनिष्ट पार्टीमा अवसरवादी चिन्तन हावी हुनु र त्यसको प्रभाव अहिलेको हाम्रो पार्टी नेकपामा किन परिरहेको छ । यस प्रकारको चिन्तन देश, राष्ट्र र जनताका लागी घातक अवश्य भएर जाने छ । त्यस्ता खाले अवसरवादी चिन्तनको अवसान हुन आजको आवश्यकता हो ।

२०४६ को जनआन्दोलन होस् चाहे निरंकुश राजतन्त्र विरोधि २०६२–०६३ को जनआन्दोलनमा होस् जब जब पार्टी एकजुट हुन्छ सबै आन्दोलन सफल हुदै गएका छन् । जब पार्टीमा टुटफुट र विभाजन हुन्छ सबै प्राप्त उपलव्धि गुम्छ र गुमेका ईतिहास पनि छन् । पार्टीमा विगत देखी आफुले गरेको ठिक अरुले गरेको वेठीक भन्ने प्रवृती छ जो गलत छ ईतिहासको विभिन्न कालखण्डमा व्यक्ति हावि हुने पार्टी गौण ठान्ने गरेको पनि देखिन्छ । जसको उदाहरण वर्तमान हाम्रो पार्टी र सरकारको नेतृत्वले गरिरहेको छ । लाखौलाख कार्यकर्ताको चाहाना र सारा नेपाली जनताको भावना विपरित गतिविधि हुदै गएकोले फेरी नेपाली श्रमजिवि जनताका सपनाहरु माथी खेलवाड गरेको देखिन्छ । यस्तो आचरण भएको नेतृत्वमाथी सिंगो पार्टीले सोच्ने वेला आएको छ ।

अहिले को जनमत भनेको स्थानीय सरकार, कम्युनिष्ट एकता र मुलुकको समृद्धीका लागी हो जसले गरिवि अशिक्षा, रोग, भोग, भ्रष्टाचार अन्त्य गरि समाजवाद मा पुग्नका लागी मार्ग तयार गरोस्, यहाँ कुनै व्यक्तीलाई प्रधानमन्त्री बनाउन उसका आसेपासे नातागोता लाई मन्त्री र सुख सयलमा रमाउन का लागी मात्र नेपाली जनताले जनमत दिएका होईनन । यो जनमत कुनै व्यक्तिलाई नभई नेपाल कम्युनिष्ट पार्टीलाई दिएका हुन्, यदी त्यो पार्टी तथा सरकार नेतृत्वले देश र जनता को भावना विरोधी काम गर्छ भने पार्टी ले जुन सुकै व्यक्ती लाई सरकारवाट फिर्ता वोलाउन सक्छ । त्यसो हुदा कसैले गोहिका आसु बगाउनमा कुनै तुक छैन् ,यदी देश जनता र पार्टीको हितमा काम गर्ने हो भने व्यक्तीगत स्वास्र्थलाई त्याग्नु पर्छ । फुटेर होईन कमिकमजोरी सुधार गरि आत्मआलोचित हुदै सत्ता तथा पार्टी निति र विधिले संचालन गर्न सकेमा यो समस्या समाधान हुन सक्दछ । पार्टी एकता बद्ध बनाउन सबैले आ–आफ्नो ठाउँबाट लाग्नु आजको आवश्यकता हो । पार्टी भित्रका अवसरवादी चिन्तन हाबिभएका महासयलाई मेरो यही सुझाव छ ।

लेखकः नेकपा कालीकोटका युवा नेता एवं पुष्पलाल मित्रता केन्द्र कर्णाली प्रदेशका अध्यक्ष हुनुहुन्छ ।