एसएसपी १६ को सरुवा र १९ पदस्थापना

बैशाख १८, काठमाडौं । सरकारले नेपाल प्रहरीका १६ एसएसपीको सरुवा गरेकोे छ भने १९ एसएसपीको पदस्थापना भएको छ । आज बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले उनीहरुको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको बताइएको छ ।
निर्णय अनुसार एसएसपी प्रहरीको सरुवा र पदस्थापना सूची यस प्रकार छ :