राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा भोलि बडिमालिकाको दर्शन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत k’u]sL 5g\ .

भण्डारी बाजुराको बडिमालिका जाने कार्यक्रम रहेको बताइएको छ । भण्डारी ले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्ने छिन् ।