Breaking News

हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।०८० को बजेटमा हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका
हुन् ।

बजेट भाषणमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको पनि सुनाए ।