Breaking News

वन तथा वातावरण क्षेत्रमा १३ अर्ब बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा वन तथा वातावरण क्षेत्रमा १३ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले कुल १३ अर्ब बजेट पेश गरेका हुन् ।

यस्तै राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिलाई २ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ।