नेपाल सरकारले भोलि चैत्र २७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।