लकडाउन बैशाख २५ गतेसम्मका लागि थप

१४ वैशाख, काठमाण्डौ । कोरोना संक्रकण रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले लकडाउन गरेको आज ३४ औं दिन भयो । सरकारले पछिल्लो पटक थपेको लकडाउन भोलि सकिदैछ । कोरोना संक्रमित बिरामी पनि थपिने क्रम निको हुने क्रम जारी भए पनि सरकारले भोलि सम्ममा तोकिएको लकडाउन बैशाखा २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।