Breaking News

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित : आचारसंहितामा के गर्न पाइन्छ, के गर्न पाइँदैन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले हिजो बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो ।

आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ आज मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।’

आयोगले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।

आचारसंहितामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? राजपत्र हेर्नुहोस् :

निर्वाचन आचारसंहिता, २०७८ (2)