कारोबार प्रणालीमा समस्या आज सेयर किनबेच हुन

३० फागुन, काठमाडौं । आज नचली सेयर कारोबार रोकिएको छ । कारोबार प्रणालीमा समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि एउटा पनि सेयर किनबेच हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो । अहिले प्रणालीमा देखिएको समाधान प्रयास भइरहेको उनले बताए ।