प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीमाथि छलफल चलिरहेको छ । यही छलफलको क्रममा जसपाका सांसद डा.बाबुराम भट्टराईले एमसीसीलाई यो एउटा देश निर्माण गर्ने
‘पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले केही विदेशी राष्ट्रको ब्याख्या गर्दै एमसीसी सामान्य सम्झौता हो । एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ ?
उनले बोल्दा आक्रमण हुने अवस्था आएको भन्दै २०१७ मा कम्प्याक्टको भासा र २०१९ मा गरिएको सम्झौताको भाषाले आफुलाई पनि कताकता घोच्ने गरेको बताए । ‘तर आधारभूत रुपमा हेर्दा त्यसमा हामीले आपत्ति गर्नुपर्ने विषय केही पनि छैन ।’ आफुले पटक–पटक पढेको भन्दै एमसीसीमा सबैले स्वीकार गर्नुपर्ने बताए ।