सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमाले बीच भेटवार्ता भएको छ । आज संसद बैठक अचानक स्थगित भएपछि संसद भवन बानेश्वरमा भेटवार्ता चलिरहेको छ ।
आज संसदमा एमसीसी बारे छलफल हुने भनिए पनि अन्तिममा आएर संसद बैठक स्थगित गरेर प्रधानमन्त्री देउवाले बिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेक थिए भने त्यस लगत्तै ओली र प्रचण्डबीच भेटवार्ता भएको
छ । भेटवार्ता भैरहेको छ
मुख्यत एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको बुझिएको छ ।