८ फागुन, काठमाडौं । आज संसद बैठकमा एमसीसी टेबल भएको छ । सत्तारुढ पार्टीकै तर्फबाट सहमति भएर एमसीसी टेबल भएको हो । तर यो पास हुने वा नहुने भोलिका दिनमा आला परिणाम । सत्तारुढ गटकको एक दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका
छन् ।
सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भए पनि आफ्नो पार्टीले एमसीसी पाउन हुन नसक्नदे बताएका छन् । आज अध्यक्ष नेपालले संसद बैठकपछि पत्रकारसँग बताएका छन् ।