Breaking News

आज थप तीनजनामा कोरोना संक्रमति भाइरस भेटियो

बैशाख १०, काठमाण्डौं ।
कोरोना भाइरसका संक्रमित थप्ने क्रमसंगै आज थप तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । संक्रमति हुनेमा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ ।

लेखक : कदर समाचार