केहीबेरमा मन्त्रिपरिषदको बैठक बस्दै

३० पुस, काठमाडौं । केहीबेरमा मन्त्रिपरिषदको बैठक बस्दै ।

प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले हिजो बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर हिजो नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि आज बैठक बोलाइएको थियो ।