राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव

आज निर्वाचन आयोगमा बसेको सर्वदलीय बैठकमा निर्वाचन आयोगले राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । निर्वाचन आयोग र राजनैतिक दलहरुबीचको परामर्श बैठकमा आयोगले सो ७ बुँदे प्रस्ताव राखेको बुझिएको छ ।